20.5 C
Nepal
Monday, September 16, 2024

रवि लामिछानेमाथि पोखरामा खोया प्रहार, प्रहरिले एकजनालाई पक्रियो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ ।

एक युवकले पोखरास्थित अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गर्दैगर्दा रबी लामिछानेमाथि खोया प्रहार गरेका थिए । उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको थियो ।

प्रहरीले खोया प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरिसकेको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्दा झुक्किएर स्टेजतिर गएको तर रबी लामिछानेलाई ताकेर नहानेको जनाएको छ ।

प्रहरी श्रोतका अनुसार ति व्यक्तिले मकै खाएर खोया फाल्ने क्रममा स्टेजतिर गएको हो । तर केही प्रत्यक्षदर्शीले भने ति ब्याक्तिले ताकेरै लामिछानेलाई प्रहार गरेको बताएका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here