17.9 C
Nepal
Monday, September 29, 2025

माछापुच्छ्रे बैंकको सीईओमा दोश्रो कार्यकालका लागि कोइराला नियुक्त

spot_imgspot_imgspot_img

माछापुच्छ्रे बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन् ।

पुस ५ गते बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो ।

कोइरालासङ्ग साढे २ दशकभन्दा लामो अनुभव रहेको छ । कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकर हुन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here