17.9 C
Nepal
Monday, September 29, 2025

प्राइम कमर्सियल बैंकले लाभांश नबाड्ने, सेयरधनिको हात खाली

spot_imgspot_imgspot_img

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नबाड्ने निर्णय गरेको छ ।

कम्पनीको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्तावसहित वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि कम्पनीले आगामी वार्षिक साधारण सभाले यस बिषयलाई अनुमोदन गर्नेछ ।

कम्पनीले आव २०७७/७८ मा १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here