7.4 C
Nepal
Saturday, January 25, 2025

झिनो अंकले बढ्यो बजार

आज बुधबार सेयरबजार २.६० अंकले बढेर १ हजार ९८८.०४ को विन्दुमा बन्द भएको छ ।

अघिल्लो कारोबार दिन भने बजार ३६.८६ अंकले बढेको थियो ।बुधबार राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९३ अंकले बढेर ३७५.३०को विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २९२ कम्पनीका १ करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here