7.4 C
Nepal
Saturday, January 25, 2025

सिटी होटल घाटामा

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिटी होटलले घाटा खाएको छ ।

सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरणअनुसार समिक्षा अबधिमा सिटी होटल ६ करोड ३ लाख रुपैयाँ घाटामा गएको छ ।

सिटी होटलको कुल आम्दानी ३२.०७ प्रतिशतले बढेर १३ करोड २७ लाख रुपैयाँ पुगेको छ।

यस कम्पनिको कुल खर्च १४.५९ प्रतिशतले बढेको छ । कम्पनिको कुल खर्च ८ करोड ६२ लाख रुपैयाँ रहेको देखिन्छ ।

चुक्तापुँजी १ अर्ब ६७ रुपैयाँ रहेको होटलको अन्य इक्विटीमा २ लाख ८५ हजार रुपैयाँ रहेको छ।

सिटी होटलको प्रतिसेयर आम्दानी (ईपीएस) ३.६० रुपैयाँले ऋणात्मक रहेको छ। सिटी होटलको प्रतिसेयर नेटवर्थ १००.०१ रुपैयाँ रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here