26.6 C
Nepal
Wednesday, February 5, 2025

२१ अङ्कले बढ्यो सेयर बजार, दुई कम्पनिको सर्किट लेभलमा कारोबार

आज सेयर बजार २१.३० अङ्कले बढेको छ । आज १.१६ प्रतिसतले बढ्दै सेयर बजार १८४७.५४ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १९९ कम्पनिको मुल्य बढेको छ भने ३२ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज ९३ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा हाथ्वे इन्भेस्ट्मेन्ट, सिद्दार्थ प्रिमियर इन्सुरेन्स, आशा लघुबित्त, दिब्यस्वरी हाइड्रो, माइ खोला हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा लक्ष्मी लघुबित्त, विन नेपाल लघुबित्त, एनआइसी एसिया लघुबित्त, माया खोला हाइद्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा सोल्टी होटल, सोनापुर मिनरल्स, हाथ्वे इन्भेस्ट्मेन्ट, मन्जुश्री फाइनान्स लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here