एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।
कम्पनीले सेयर निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा आबेदन दिएको हो ।
कम्पनीले १० कित्ता शेयर बराबर ६.६ को अनुपातमा सेयर निस्कासन गर्न लागेको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।