24.4 C
Nepal
Monday, September 16, 2024

माथिल्लो मैलुङ खोलाको आईपीओको ओपनिङ रेञ्ज कती ?

मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओले दसैं अघी नै बाडफाड भएपनी कारोबरमा हालसम्म आएको छैन । लगानिकर्ताले आपनिङ रेञ्ज कती होला भनेर हेरिरहेका छन ।

यो कम्पनी नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत हुन लागेको छ । नेप्सेले यस कम्पनिको लागि ९६ रुपैयाँ १४ पैसा देखि २८८ रुपैयाँ ४२ पैसासम्मको ओपनिङ रेञ्ज दिन सक्ने बलियो सम्भाबना रहेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने सम्भावना रहेको हो ।

कम्पनीले अन्कित मुल्य रु १०० मा आईपीओ निष्कासन गरेको थियो ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here