8.1 C
Nepal
Saturday, January 18, 2025

कुमारी बैंकको १० हजार कित्ता सेयर लीलाम बिक्रीमा

कुमारी बैंकको १० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।

बैंकले संस्थापक सेयरधनी दिपक शर्माको नाममा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा जोकोही सर्वसाधारण र संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्।

यसअघि संस्थापक सेयरधनीका लागि भनेर आबेदन माग गर्दा तोकिएको समयमा संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेको हुनाले हाल सर्वसाधारणका बिक्री खुला गरिएको छ।

सर्बसाधारणले यो सेयर खरिद गर्नका लागि ३५ दिनभित्र कुमारी बैंकको कर्पोरेट कार्यालय र कुमारी क्यापिटलको कार्यालयमा आबेदन दिनु पर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here