26.6 C
Nepal
Wednesday, February 5, 2025

राष्ट्रिय वाणिज्य बैंकमा कात्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्दा ५% छुट

राष्ट्रिय वाणिज्य बैंकले कात्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्ने ऋणीलाई ५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

बैंकले एक सूचना जारी गरी कात्तिक मसान्तसम्म सबै प्रकारको ब्याज भुक्तानीमा ५ प्रतिशत छुट दिने घोषणा गरेको हो ।

बैंकले दसैंतिहार र छठ पर्वलाई लक्षित गरी ब्याज रकममा छुट सुविधा उपलब्ध गराएको जानकारी दिएको हो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here