8.1 C
Nepal
Saturday, January 18, 2025

१३ अङ्कले बड्यो सेयर बजार

आज सेयर बजार १३.१८ अङ्कले बढेको छ । आज ०.७१ प्रतिसतले बढ्दै सेयर बजार १८४.६२ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १७३ कम्पनिको मुल्य बढेको छ भने ५७ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा श्वेत गंगा हाइड्रोपावर, सिद्धार्थ ईक्विटी फण्ड, लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा हाथवे इन्भेस्ट्मेन्ट, सुपर माइ हाइड्रो, हिमालयन लघुबित्त, सानीमा ग्रोथ फण्ड लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा हाथवे इन्भेस्ट्मेन्ट , सानीमा जिआइसी इन्सुरेन्स, एनआइसी एसिया बैंक, नबिल बैंक, रिलायबल नेपाल लाइफ इन्सुरेन्स लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here