9.9 C
Nepal
Monday, January 20, 2025

२३.१६ अंकले घट्यो बजार

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २३.१६ अंकले घटेको छ।

आज सोमबार २३.१६ अंकले घटेर १ हजार ८५१.४३ को विन्दुमा आइपुगेको छ।

आज सर्बाधिक बढ्ने कम्पनिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर रहेको छ, जसको मुल्य ७.८७ प्रतिशतले बढेको छ । सिद्धार्थ ग्रोथ स्किमकाको भने ७.३१ प्रतिशतले सेयरमूल्य बृद्धि भएको छ । यसैगरी यो दिन सुपर माई हाइड्रोपावरको सेयरभाउ ४.०४ प्रतिशतले उकालो लागेको छ ।

आज हाथवे इन्भेष्टमेन्ट तथा सयपत्री हाइड्रोपावरका सेयरभाउमा नकारात्मक सर्किट हानेको छ ।

यसैगरी नविल ब्यालेन्स फण्ड- २ का इकाई धनीको इकाई मूल्य ९.३१ र मिड सोलु हाइड्रोपावरको सेयरमूल्य ९.०६ प्रतिशतले घटेको छ ।

धेरै कारोबार गर्ने कम्पनीहरु
आज प्रभु बैंकका संस्थापक सेयर, हाथवे इन्भेष्टमेन्ट कम्पनी साथै सिटिजन्स लाइफ इन्स्योरेन्स लगायत लम्पनिको कारोबार सर्बाधिक भएको देखिन्छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here