13.2 C
Nepal
Wednesday, November 12, 2025

एनआईसी एसियाका दुई म्युचुअल फन्डले गरे लाभांश घोषणा

spot_imgspot_imgspot_img

एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाले लाभांश घोषणा गरेको छ।

आर्थिक वर्ष २०७९–८०का लागि एनआईसी एसिया ग्रोथ फन्ड र एनआईसी एसिया ब्यालेन्स्ड फन्डले लाभांश वितरण गर्ने निर्णय गरेको छ । योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

एनआईसी एसिया ग्रोथ फन्डले १०.५० प्रतिशत र एनआईसी एसिया ब्यालेन्स्ड फन्डले १० प्रतिशत नगद लाभांश दिने भएको हो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here