7.4 C
Nepal
Saturday, January 25, 2025

सेयर बजारमा सामान्य सुधार, सिटी होटलको सर्किट

आज सेयर बजार ५.१६ अङ्कले बढेको छ । आज ०.२७ प्रतिसतले घट्दै सेयर बजार १८९४.७६ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १३९ कम्पनिको मुल्य बढेको छ भने ८५ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब ८ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा सिटी होटल, मान्डु हाइड्रो, हाथवे इन्भेस्ट्मेन्ट, समता घरेलु लघुबित्त, सयपत्री हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज गुमाउने कम्पनीहरुमा सानीमा जिआइसी इन्सुरेन्स, बुद्ध भुमी हाइड्रो, सुपर मादी हाइड्रो, बिपीडब्लु लघुबित्त लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here