19.3 C
Nepal
Tuesday, September 17, 2024

१९ अङ्कले घट्यो नेप्से , बजार १८००को लाइनमा

आज सेयर बजार १९.०६ अङ्कले घटेको छ । आज ०.९९ प्रतिसतले घट्दै सेयर बजार १८८९.५९ को बिन्दुमा बन्द भएको छ । यो सङ्गै बजार १८०० को लाइनमा झरेको छ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ३१ कम्पनिको मुल्य बढेको छ भने १९३ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब २८ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा अप्पर लोहोरे खोला हाइड्रो, इन्फिनिटी लघुबित्त, गुराश लघुबित्त, इङ्वा हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा बाराही हाइड्रोपावर, रावा ईनर्जी डिभलप्मेन्ट, श्री इन्भेस्टमेन्ट फाइनान्स, श्वेत गंगा हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा सानीमा जिआइसी इन्सुरेन्स, नबिल बैंक, एनआइसी एसिया बैंक, शिभम सिमेन्ट, सिटिजन लाइफ इन्सुरेन्स लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here