19.3 C
Nepal
Tuesday, September 17, 2024

दोहोरो अङ्कले घट्यो सेयर बजार, १७२ कम्पनिको मुल्य घट्यो

आज सेयर बजार ११.०४ अङ्कले घटेको छ । आज ०.५६ प्रतिसतले घट्दै सेयर बजार १९५६.९२ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ४८ कम्पनिको मुल्य बढेको छ भने १७२ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब १० करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा बाराही हाइड्रोपावर, ईस्टर्न हाइड्रो, हिमालयन लघुबित्त, प्रोगेसिभ फाइनान्स, अप्पर स्याङ्गे हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा इन्फिनिटी लघुबित्त, मध्य भोटेकोसी हाइड्रो, सिवाईसी नेपाल लघुबित्त, सामुदायिक लघुबित्त, दिव्यसवरी हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा सिटिजन लाईफ इन्सुरेन्स , नबिल बैंक , सोटी होटल, सन नेपाल लाइफ इन्सुरेन्स, हिमालयन लघुबित्त लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here