19.9 C
Nepal
Sunday, September 28, 2025

सिनर्जी पावरको साढे ५ लाख बढी कित्ता सेयर लिलाम बिक्री हुने

spot_imgspot_imgspot_img

आफ्नो साढे ५ लाख बढी कित्ता सेयर सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले लिलाम बिक्री गर्ने भएको छ ।

कम्पनीले अबितरित रुपमा रहेको हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।

कम्पनीले चुक्तापुँजीको ५० प्रतिशतले हुने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म खुला गरेको थियो।

यस कम्पनिले आबेदनपछी रितपुर्बक भरेका ४४ हजार ७९४ जना सेयरधनीलाई ३४ लाख ६९ हजार ६१४ कित्ता सेयर बाडफाड गरेपनी ५ लाख ६३ हजार २६१ कित्ता सेयर बिक्री भएको थिएन ।

यो कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here