20.4 C
Nepal
Wednesday, September 18, 2024

९ अंकले बढ्यो सेयर बजार, १७४ कम्पनिको मुल्य बढ्यो

आज सेयर बजार ९.२४ अङ्कले बढेको छ । आज ०.४७ प्रतिसतले बढ्दै सेयर बजार १९६७.९७ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १७४ कम्पनिको मुल्य बढेको छ भने ५२ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब १८ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा मध्य भोटेकोसी जलबिध्युत, बुद्ध भुमी हाइड्रो, इन्फिनिटी लघुबित्त, सिवाईसी नेपाल लघुबित्त, दिब्यसवरी हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा समता घरेलु लघुबित्त, हिमालयन लघुबित्त, आशा लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा सिटिजन लाइफ इन्सुरेन्स, रिलायबल नेपाल लाइफ इन्सुरेन्स, शिभम सिमेन्ट, एनआइसी एसिया बैंक, सन नेपाल लाइफ इन्सुरेन्स लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here