13.8 C
Nepal
Thursday, November 7, 2024

बुक भ्यालु ५० भन्दा कम भएका यि ५ कम्पनिहरु

बुक भ्यालु ५० भन्दा कम रहेका कम्पनिहरुको सुची हामीले तयार परेका छौ । साथमा तिनिहरुको प्रतिसेयर आम्दानी र बुक भ्यालु पनि राखिएको छ ।

लगानिको निर्णय गर्न सजिलो होस भन्ने उदेश्यले टेबलमा बुक भ्यालु ७५ भन्दा कम भएका कम्पनी र तिनिहरुको प्रतिसेयर आम्दानी सहित अन्य आधारभुत सुचक राखिएको छ ।

1.दिव्यसवरी हाइड्रोपावर लिमिटेड
बुक भ्यालु अथवा किताबी मुल्य १.११ रहेको यस कम्पनिको हालको बजार मुल्य १५९ रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी र रिटर्न अन ईक्विटी दुबै नेगटिभ रहेको छ ।
2.सोल्टी होटल लिमिटेड
बुक भ्यालु अथवा किताबी मुल्य २३.६८ रहेको यस कम्पनिको हालको बजार मुल्य ४४७ रहेको छ । यस कम्पनिओ प्रतिकित्ता चुक्ता पुजी रु १० रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ६.१६ र रिटर्न अन ईक्विटी २६.०२ रहेको छ ।
3. नारायणी डिभलप्मेन्ट लिमिटेड
बुक भ्यालु अथवा किताबी मुल्य ३६ रहेको यस कम्पनिको हालको बजार मुल्य ३७० रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी र रिटर्न अन ईक्विटी दुबै नेगटिभ रहेको छ ।
4. जोशी हाइड्रोपावर डिभलप्मेन्ट लिमिटेड
बुक भ्यालु अथवा किताबी मुल्य ३९.७४ रहेको यस कम्पनिको हालको बजार मुल्य २२३ रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी र रिटर्न अन ईक्विटी दुबै नेगटिभ रहेको छ ।
5. शिभश्री हाइड्रोपावर लिमिटेड
बुक भ्यालु अथवा किताबी मुल्य ४०.४१ रहेको यस कम्पनिको हालको बजार मुल्य १६२.८ रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी र रिटर्न अन ईक्विटी दुबै नेगटिभ रहेको छ ।
6. बाराही हाइड्रोपावर पब्लिक लिमिटेड
बुक भ्यालु अथवा किताबी मुल्य ५८.६३ रहेको यस कम्पनिको हालको बजार मुल्य ४२० रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी र रिटर्न अन ईक्विटी दुबै नेगटिभ रहेको छ ।

बुक भ्यालु ७५ भन्दा कम रहेका कम्पनीहरु हेर्नुस् टेबलमा

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here