अब लगानीकर्ताले सेयर धितो कर्जामार्फत प्लेजेजमा राखेको फुकुवा गरेकै दिन बेच्न मिल्ने ब्यबस्था लागु हुने भएको छ । यसअघि फुकुवा भएको भोलिपल्टमात्रै बेच्न मिल्थ्यो। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एपीआईसम्बन्धी कार्यविधिमा यो ब्यबस्था पनि समेटिएको छ । कार्यबिधी पारीत भईसकेको छ ।
यो ब्यबस्था लागु भएपछी धितोमा राखेको सेयर फुकुवा गरेकै दिन प्लेजेजको सेयर ‘फ्री’ देखिनेछ। लगानिकर्ताले बिहान आफ्नो सेयर फुकुवा गरेमा सोही दिन सेयर बेच्न मिल्नेछ ।
सीडीएससीले रियल टाइम भेरिफिकेसनको व्यवस्थाले धेरै कुरा सजिलो हुनेछ । आइपिओ भर्दा तत्कालाई भेरीफाइ वा रेजेक्ट हुनु ब्यब्स्था पनि यो ब्यबस्था सङ्गै लागु हुनेछ । यो पनि रियल टाइम भेरिफिकेसननै हो ।