26.6 C
Nepal
Wednesday, February 5, 2025

५ लाख कित्ता नेपाल लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सवा ५ लाख हाराहारी कित्ता सेयर बिक्रीमा राख्ने भएको छ।

विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न मिल्ने गरी संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

तोकिएको समयमा कुनै निबेदन नपरेमा कानुनबमोजिम भइजाने कम्पनिले उल्लेख गरेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here