24.4 C
Nepal
Monday, September 16, 2024

दोहोरो अङ्कले बढ्यो सेयर बजार , दुई हाइड्रो कम्पनिको पोसिटिभ सर्किट

आज सेयर बजार १८.४५ अङ्कले बढेको छ । आज ०.९२ प्रतिसतले बढ्दै सेयर बजार २०२२.९१ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १९० कम्पनिको मुल्य बढेको छ भने ३९ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज २ अर्ब ९ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा मेन्चियाम हाइड्रोपावर,मनकामना ईन्जिनियरिङ्ग हाइड्रोपावर, शुभम पावर, मोलुङ हाइड्रोपावर, स्वाभिमान लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा हिमालयन लघुबित्त, थ्री स्टार हाइड्रोपावर, गणपती लघुबित्त, आशा लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा एनआइसी एसिया बैंक, सन नेपाल लाइफ इन्सुरेन्स, रिलायबल नेपाल लाइफ इन्सुरेन्स , शिभम सिमेन्ट, हिमाल दोलखा हाइड्रोपावर लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here