20.5 C
Nepal
Monday, September 16, 2024

आन्दोलनरत शिक्षकका जायज माग पुरा गर्न एमालेको दबाब

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकका जायज माग पुरा गर्न सरकारलाई दबाब दिएको छ ।

एमाले संसदीय दलका सचेतक नेतृत्वको टोलीले बिहीबार शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरी तत्काल जायज माग पुरा गरी बिद्यालय खोल्ने बातावरण बनाउन आग्रह गरेको छ ।

शिक्षामन्त्री राईले शिक्षकका माग पुरा गर्न पहल भइरहेको जानकारी गराएका थिए ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here