20.9 C
Nepal
Thursday, November 13, 2025

१६ अङ्कले बढ्यो नेप्से , शुभम पावरको पोसिटिभ सर्किट

spot_imgspot_imgspot_img

आज सेयर बजार 16.24 अङ्कले बढेको छ । आज ०.८२ प्रतिसतले बढ्दै सेयर बजार १९८५.४३ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १८२ कम्पनिको मुल्य बढेको छ भने ३६ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब १७ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा शुभम पावर, थ्रीस्टार हाइड्रोपावर, मेन्चियाम हाइड्रोपावर ,बलेफी हाइड्रोपावर , अभियान लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा ईमर्जिङ नेपाल, बिशाल बजार कम्पनी, ओरियन्टल होटल लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा रिलायबल नेपाल लाइफ इन्सुरेन्स , ओरियन्टल होटल, एनआइसिए एसिया बैंक, माछापुछ्रे बैंक , शिभम सिमेन्ट लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here