प्रिमियममा आईपीओ ल्याउन हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आबस्यक प्रक्रिया अगाडि बढाएको छ।
हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा आइपिओ ल्याउने निर्णय गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा १०८ रुपैयाँ प्रिमियम थपेर २०८ रुपैयाँमा प्रिमियममा आईपीओ जारी गर्ने गरी तयारी अगाडि बढाएको छ ।
धितोपत्र बोर्डले अनुमति दिएपस्चात यस कम्पनीले ३ करोड कित्ता आईपीओ ल्याउनेछ। प्रिमियममा आइपिओ बिक्री गरेर कम्पनिले सर्बसाधारणबाट ६ अर्ब २४ करोड रुपैयाँ रकम उठाउने लक्ष राखेको छ ।
कम्पनिले आईपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरिको छ।