26.6 C
Nepal
Monday, September 16, 2024

राप्ती हाइड्रोले १००% हकप्रद ल्याउने तयारी

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनीले १ः१ अनुपातमा अर्थात चुक्तापुँजीको सतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

समितिको यो निर्णय स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पठाइनेछ । त्यसपछी आयोगबाट स्वीकृति प्राप्त भएर आगामी साधारणसभाले अनुमोदन गरेसङ्गै कम्पनिको १०० प्रतिसत हकप्रद भर्न पाउनेछन ।

अनुमोदन पछी कम्पनीले १०० अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here