10.2 C
Nepal
Friday, November 14, 2025

एनआईसी एसिया बैंकको ३०.५२६३% लाभांश घोषणा, बोनस कती ?

spot_imgspot_imgspot_img

एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७९–८०का लागि ३०.५२६३ प्रतिसत लाभांश बाड्ने प्रस्ताव संचालक समितिले गरेको छ।

आज बसेको सन्चालक समितीको बैठकले गत आर्थिक वर्षको चुक्तापुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको कुल ३०.५२६३ प्रतिशतले हुन आउने ३ अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमा २९ प्रतिशतले बोनस सेयर र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी बैंकले वितरण गर्नेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here