20.5 C
Nepal
Monday, September 16, 2024

सरकारको निर्णय: सुवास नेम्वाङलाई राजकीय सम्मान दिने – अन्त्येष्टिका दिन सार्वजनिक बिदा

सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने र अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिरिषदको आकस्मिक बैठक बसेर यस्तो निर्णय गरेको हो ।

एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको शोकमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णयसमेत सरकारले गरेको छ।

मङ्लबार बिहान निधन भएका नेम्बाङको अन्त्येष्टि उनका छोराहरु विदेशबाट आएपछि मात्रै गरिने बताइएको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here