13.2 C
Nepal
Thursday, March 13, 2025

१००% हकप्रद ल्याउने खानीखोला हाइड्रोपावरको निर्णय, उठेको रकमले बैंकको ऋण तिर्ने

खानीखोला हाइड्रोपावर कम्पनीको सञ्चालक समितिको बैठकले १०० प्रतिशत हकप्रद सेयर ल्याउने निर्णय गरेको छ।

कम्पनिले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर ल्याउने निर्णय गरेको हो।

उक्त हकप्रदबाट उठेको रकमलाई बैंकको ऋण भुक्तानी गर्न प्रयोग गर्न लागिएको छ ।

अब विद्युत नियमन आयोगबाट सहमति लिईनेछ । त्यसपछी उक्त हकप्रद ल्याउने प्रस्ताब स्वीकृतिका लागि आगामी साधारणसभामा गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here