आज सेयर बजार ८.२४ अङ्कले बढेको छ । आज ०.४२ प्रतिसतले बढ्दै सेयर बजार १९४०.६९ को बिन्दुमा बन्द भएको छ ।
आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १४१ कम्पनिको मुल्य बढेको छ भने ७८ कम्पनिको मुल्य घटेको छ ।
सेयर बजारमा आज १ अर्ब ५ करोड भन्दा माथिको कारोबार भएको छ ।
सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा सुर्योदय वोमी लघुबित्त, शुभम पावर, न्यादी हाइड्रोपावर, मेन्चियाम हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर कम्पनी लगायतका कम्पनीहरु रहेका छन ।
त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा हिमाल दोलखा हाइड्रो, सिङ्गटी हाइड्रो, मनाकामना स्मार्ट लघुबित्त, कुमार ईक्विटी फण्ड लगायतका कम्पनीहरु रहेका छन ।
त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा हिमाल दोलखा हाइड्रोपावर, माछापुछ्रे बैंक ,शिभम सिमेन्ट, आइएमई लाइफ इन्सुरेन्स, सोल्टी होटल लिमिटेड लगायतका कम्पनिहरु रहेका छन ।