19.9 C
Nepal
Sunday, September 28, 2025

सरकारलाई पूर्णता चैत्र १० गतेभित्र दिने प्रधानमन्त्री भनाई

spot_imgspot_imgspot_img

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत्र १० गतेभित्र सरकारलाई पूर्णता दिने बताएका छन्। लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले चैत्र ६ गते विश्वासको मत लिएपछि त्यसको ४ दिनभित्र सरकारलाई पूर्णता दिने बताएका हुन् 

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here