20.3 C
Nepal
Friday, September 20, 2024

२८ अङ्कले घट्यो सेयर बजार, शुभम पावरको पोसिटिभ सर्किट

आज सेयर बजार २८.९२ अङ्कले घटेको छ । आज १.२८ प्रतिसतले घट्दै सेयर बजार १९३६.११ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १२ कम्पनिको मुल्य बढेको छ भने २०८ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज ६३ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा शुभम पावर , थ्री स्टार हाइड्रोपावर , इङ्वा हाइड्रोपावर, १० % नबिल डिबेन्चर २०८२ लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा बाराही हाइड्रोपावर, सिटिजन म्युचुवल फन्ड२ , अप्पर सोलु हाइड्रो ईलेक्ट्रिक कम्पनी , न्यादी हाइड्रोपावर , नेरुडे लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा लिबर्टी ईनर्जी ,नबिल बैंक , सोल्टी होटल, आइएमई लाइफ इन्सुरेन्स , एनआइसी एसिया बैंक लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here