26.6 C
Nepal
Wednesday, February 5, 2025

सुनको मुल्य फेरी घट्यो

आज बिहीबार सुनको मुल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।

हिजो पनि सुनको मुल्य तोलामा ३०० रुपैयाँको गिरावट आएको थियो।

आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले कमी आएर १ हजार ४१० रुपैयाँमा कारोबार भएको छ ।

यो सङ्गै लगातार ३ दिन सुन–चाँदीको मुल्य घटेको हो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here