13.2 C
Nepal
Wednesday, February 5, 2025

झिनो अङ्कले घट्यो सेयर बजार, एनएमबी माइक्रोफाइनान्सको सर्किट

आज सेयर बजार ६.४५ अङ्कले घटेको छ । आज ०.३२ प्रतिसतले घट्दै सेयर बजार १९६१.३७ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ७१ कम्पनिको मुल्य बढेको छ भने १५१ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आजको दिन ७९ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा एनएमबी माइक्रोफाइनान्स, नेरुडे माइक्रोफाइनान्स , सान्जेन जलबिद्युत, इङ्वा हाइड्रो ,अप्पर सोलु हाइड्रो ईलेक्ट्रिक कम्पनी लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा आरबिबी म्युचुवल फन्ड२, लिबर्टी ईनर्जी कम्पनी, आशा लघुबित्त,आत्मनिर्भर लघुबित्त, बाराही हाइड्रो पब्लिक कम्पनी लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा हिमालयन एभरेस्ट इन्सुरेन्स, साल्ट ट्रेडिङ कर्पोरेसन,आइएमई लाईफ इन्सुरेन्स, घोराही सिमेन्ट, एभरेस्ट बैंक लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here