15.6 C
Nepal
Wednesday, February 5, 2025

१००% हकप्रद जारी गर्ने माईखोला हाइड्रोको तयारी

माई खोला हाइड्रोपावर लिमीटेडले सत प्रतिसत हकप्रद निश्कासनको तयारी गरेको छ ।

यसका लागि कम्पनीले आगामी असोज ९ गते चुक्तापूँजीको सत्प्रतिशत हकप्रद सेयर निश्कासन लगायतका अजेण्डाहरु काठमाण्डौको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्यूमा आफ्नो साधारणसभा आह्वान गरेको हो ।

साधारणसभामा हकप्रदको एजेन्डासहित आर्थिक वर्ष २०७९-८० को वासलातमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन पास गर्ने, सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने, कम्पनीको ठेगाना परिवर्तन गर्ने लगायतका अजेण्डाहरु पेश हुनेछन ।

कम्पनिले असोज १ गतेलाई बुक क्लोजको मिति तोकेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here