11 C
Nepal
Monday, January 20, 2025

एमालेले भन्यो- ‘४/१२ करोडको निती खारेज हुनुपर्छ , राष्ट्र बैंकले गर्दा लगानिकर्ताको १४ खर्ब डुब्यो’

पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेता सुरेन्द्र पाण्डेले राष्ट्र बैंकले तोकेको ४/१२ को निती खारेज हुनुपर्ने बताएका छन । आइतबार एमालेको भ्रातृ संगठन नेपाल उद्योगी व्यवसायी महासंघले गरेको कार्यक्रम उनले बैंकरहरुले राष्ट्रबैंकले सेयर धितो कर्तामा अधिकतम १२ करोड भन्दा बढी ॠण लिन नपाउने नितीले लगानिकर्ताको १४ खर्ब डुबेको र यसले समग्र राष्ट्रलाई असर परेको बताएका हुन ।

राष्ट्र बैंकले ठुला निती बनाउनुपर्ने तर यस्ता खुद्रा व्यवस्थापनमा अल्झिनु नहुने उनको तर्क थियो। साथै सेयर बजार घट्दा बैंकले गर्ने मार्जिन कलले कि पैसा थप्नुपर्ने नत्र सेयर नै बेच्नुपर्ने स्थितिले झन प्यानिक बनाएर सेयरको मुल्य घट्न गएको पनि औल्याएका छन ।

उनले बिशेष गरी १२ को क्याप हटाउन पर्नेमा जोड दिए ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here