25.5 C
Nepal
Monday, September 29, 2025

भगवती हाइड्रोपावरको आईपीओ सोमबार बाँडफाँड हुने, १० लाख बढीको हात खाली हुँदै

spot_imgspot_imgspot_img

भोलि भदौ १८ गते (सोमबार) भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँड हुने भएको छ।

बिहान साढे ९ बजे धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा यो आईपीओ बाँडफाँड गर्ने निर्णय भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो।

कम्पनिले स्थानिय र बैदेशिक रोजगारिमा रहेका नेपालीहरुलाई आइपिओ बाडफाड गरिसकेको छ ।

सीडीएससीका अनुसार अन्तिम दिनसम्म १० लाख ९० हजार ९५३ आवेदकबाट १ करोड २१ लाख २४ हजार २०० कित्ताका लागि आवेदन परेकोमा भाग्यमानी ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने १० लाख बढीको हात खाली हुनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here