23.7 C
Nepal
Friday, September 20, 2024

५.०९ अङ्कले बढ्यो सेयर बजार , कुथेली बुखरी हाइड्रोले आज पनि सर्किट हान्यो

आज सेयर बजार ५.०९ अङ्कले बढेको छ । आज ०.२५ प्रतिसतले बढ्दै सेयर बजार १९९८.४८ को बिन्दुमा बन्द भएको छ ।

कुथेली बुखरी हाइड्रोले आज पनि पोसिटिभ सर्किट हानेको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ११८ कम्पनिको मुल्य बढेको छ भने ९७ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज ९८ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुम कुथेली बुखरी हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक,सिटी होटल , न्यादी हाइड्रोपावर, माछापुछ्रे बैंक लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा स्वाबिमान लघुबित्त, मनकामना स्मार्ट लघुबित्त, मिर्मिरे लघुबित्त, पिपल्स पावर लिमिटेड लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा लक्ष्मी सनराइज बैंक,सोल्टी होटल ,आइएमई लाईफ इन्सुरेन्स , घोराही सिमेन्ट, शिभम सिमेन्ट लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here