13.3 C
Nepal
Monday, March 24, 2025

मन्दिको बेला सात प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई भैंसेपाटीमा सुबिधासम्पन्न बिलासी महल उपहार

सात प्रदेशका प्रमुख तथा मुख्यमन्त्रीलाई सरकारले ललिपुर भैंसेपाटीमा सुबिधासम्पन्न महलहरु निर्माण गरेर प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई जिम्मा लगाएकाे छ।

भैंसेपाटीस्थित सैंबु आवास क्षेत्रकाे २७ राेपनी १२ आना क्षेत्रफलमा सरकारले बनाएको सातवटा सुबिधासम्पन्न महलहरु प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तान्तरण गरेका छन ।

ती भवनमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका आवास र सम्पर्क कार्यालय रहेका छन्।

अर्बौ रकम बराबरको लगानिमा सरकारले उक्त भवनहरु बनाएर हस्तान्तरण गरेको हो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here