23.7 C
Nepal
Friday, September 20, 2024

२० अङ्कले घट्यो सेयर बजार, कुथेली बुखरिले फेरी सर्किट – मकर जितुमाया हाईड्रोको नेगटिभ सर्किट लेभलमा कारोबार

आज सेयर बजार २०.७९ अङ्कले घटेको छ । आज १.०३ प्रतिसतले घट्दै सेयर बजार १९९३.३८ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये २८ कम्पनिको मुल्य बढेको छ भने १९५ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब २६ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुम कुथेली बुखरी हाइड्रोपावर, स्वाभिमान लघुबित्त , पिपल्स पावर , अप्पर सोलु हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा मकर जितुमाया सुरी हाइड्रो, लिबर्टी ईनर्जी कम्पनी, अप्पर स्याङ्गे हाइड्रो,माहुली लघुबित्त, खानिखोला हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा एसियन, आइएमई लाइफ इन्सुरेन्स,सोल्टी होटल, घोराही सिमेन्ट , माछापुछ्रे बैंक लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here