19.9 C
Nepal
Sunday, September 28, 2025

आजबाट मल्टीपर्पस फाइनान्सको राइट सेयरमा आवेदन खुला

spot_imgspot_imgspot_img

आज भदौ १० गतेदेखि मल्टीपर्पस फाइनान्स लिमिटेडको ३५ प्रतिशतको हकप्रद सेयर निष्काशन तथा बिक्री खुला भएको छ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि साउन १२ गते बुकक्लोज गरेको थियो । यस हकप्रदमा आबेदन दिने अन्तिम दिन भदौ ३१ गते रहेको छ ।

यसमा १०० कित्ता सेयर हुनेले ३५ कित्ता हकप्रद भर्न सक्नेछन ।

क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले फाइनान्सलाई आइआरएन सिङ्गल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।।

यो हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here