25.5 C
Nepal
Monday, September 29, 2025

दरमखोला हाइड्रो इनर्जीले ३९ लाख ५० हजार कित्ता आईपीओ ल्याउने

spot_imgspot_imgspot_img

दरमखोला हाइड्रो इनर्जीले आईपीओ ल्याउने निर्णय गरेको छ । यसका लागि कम्पनिले आबस्यक प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्कासनका प्रयोजनका लागि निवेदन दिएको हो।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३९ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने तयारी गरेको छ । सेबोनले अनुमति दिए पछी कम्पनीले ३९ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ ल्याउनेछ ।

यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here