12.4 C
Nepal
Friday, November 14, 2025

साढे ६७ हजार कित्ता हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयर लीलाम बिक्रीमा, न्यूनतम मूल्य २००

spot_imgspot_imgspot_img

करिब साढे ६७ हजार कित्ता हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयर लीलाम बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक सेयरधनी पृथ्वीबहादुर पाँडेको नाममा रहेको कुल ६७ हजार ४८१ कित्ता संस्थापक सेयर लीलाम बिक्रीमा राखिएको हो। अहिले यो सेयरमा कम्पनिमा हाल कायम सेयरधनीले मात्र किन्न पाउने ब्यबस्था मिलाईएको छ ।

यस कम्पनिकोस सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २०० रुपैयाँ राखिएको छ।खरिदकर्ताले आबेदन दिदा न्युनतम २०० वा सो भन्दा बढीको बोली लगाउनु पर्नेछ ।

संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजपत्रसहित लिन चाहेको सेयर सङ्ख्या खुलाई काठमाण्डौको थापागाउँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निबेदन दिनु पर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here