12.4 C
Nepal
Friday, November 14, 2025

भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिण ध्रुवमा सफक अवतरण,युटुबमा ८० लाखले लाइभ हेर्दै

spot_imgspot_imgspot_img

नेपाली समयानुसार आज बुधबार बेलुका ६ः१९ बजे भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अबतरण गरेको छ । उक्त यानले चन्द्रमामा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो ।

यो सँङ्गै भारत चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गर्ने चौंथो देश बनेको छ ।

यसअघि अमेरिका, तत्कालीन सोभियत संघ र चीनले सफलतापूर्वक चन्द्रमाको सतहमा यान प्रक्षेपण गरेका छन् ।

अवतरणको दृश्यलाई इसरोले युट्युव र फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेको थियो । जसलाई ८० लाख मान्छेले युटुबबाट लाइभ हेरेका थिए । उनले आजै बेलुका देशवासीलाई सम्बोधन गर्ने छन ।

यो परियोजनाको मुख्य उद्देश्य चन्द्रमामा पानी खोजी गर्नु र चन्द्रमामा मानव बसोबासका लागि उचित वासस्थानको खाजी गर्नु रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here