19.9 C
Nepal
Sunday, September 28, 2025

११.९४% ब्याजदरमा रु. ५० लाखसम्मको सेयर लोन दिँदै सांग्रिला डेभलपमेन्ट बैंक

spot_imgspot_imgspot_img

सांग्रिला डेभलपमेन्ट बैंकले सेयर लोन सुलभ ब्याजदरमा उपलब्ध गराउने निर्णय गरेको छ।

यस बैंकले ११.९४ प्रतिशत ब्याजदरमा सेयर लोन उपलब्ध गराउनेछ। यसका लागि बैंकले प्रकृया पनि झन्झटमुक्त र ब्याज पनी सुलभ गर्ने भएको छ ।

बैंकले ग्राहकलाई ५० लाख रुपैयाँसम्म सेयर लोन उपलब्ध गराउने छ भने यसका लाग्गी सेवा शुल्क ०.७५ प्रतिशत लाग्ने छ् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here