21.5 C
Nepal
Monday, July 22, 2024

११.९४% ब्याजदरमा रु. ५० लाखसम्मको सेयर लोन दिँदै सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंकले सेयर लोन सुलभ ब्याजदरमा उपलब्ध गराउने निर्णय गरेको छ।

यस बैंकले ११.९४ प्रतिशत ब्याजदरमा सेयर लोन उपलब्ध गराउनेछ। यसका लागि बैंकले प्रकृया पनि झन्झटमुक्त र ब्याज पनी सुलभ गर्ने भएको छ ।

बैंकले ग्राहकलाई ५० लाख रुपैयाँसम्म सेयर लोन उपलब्ध गराउने छ भने यसका लाग्गी सेवा शुल्क ०.७५ प्रतिशत लाग्ने छ् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here