23.7 C
Nepal
Friday, September 20, 2024

दोहोरो अङ्कले बढ्यो नेप्से, कुथेली बुखरी हाइड्रोका लगानिकर्ताले सर्बाधिक कमाए

आज सेयर बजार १७.६९ अङ्कले बढेको छ । आज ०.८८ प्रतिसतले बढ्दै सेयर बजार २०१५.९८ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १८१ कम्पनिको मुल्य बढेको छ भने ४२ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब ३३ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुम कुथेली बुखरी हाइड्रोपावर, इङ्वा हाइड्रोपावर ,माइ खोला हाइड्रोपावर मकर जितुमाया सुरी हाइड्रोपावर,छ्याङ्दी हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा लक्ष्मी लघुबित्त, सामुदायिक लघुबित्त, विन नेपाल लघुबित्त,बलेफी हाइड्रोपावरलगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा कुमारी बैंक प्रमोटर सेयर, युनाइटेड एजोड इन्सुरेन्स, शिभम सिमेन्ट, सोल्टी होटल, घोराही सिमेन्ट लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here