12.8 C
Nepal
Monday, February 10, 2025

‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या ४९ लाख नाघे

नेपालको सेयर बजार पछिल्लो २ वर्षदेखि घटिरहेको छ । बिभिन्न कारणले सेयर बजार ओरालो लागेको हो

बजार ओरालो लागे पनि मेरो सेयर प्रयोगकर्ता सङ्ख्या भने उकालो लागि रहेको छ । मेरो सेयर प्रयोगकर्ताको संख्या ४९ लाख माथि पुगेको छ। मेरो सेयर लिनेको संख्या ४९ लाख १० हजार भन्दा बढी रहेको छ।

हाल मेरो सेयर लिएर मात्र आईपीओ भर्न पाइन्छ नत्र पाइदैन ।

त्यस्तै सीडीएससीको तथ्यांकअनुसार ५८ लाख ४८ हजार ७७३ वटा डिम्याट अकाउन्ट खुलेका छन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here