19.3 C
Nepal
Wednesday, September 18, 2024

आम्दानी बढ्दा साल्ट ट्रेडिङको नाफा ५८%ले बढ्यो , अन्य सुचक कस्ता?

साल्ट ट्रेडिङ कर्पोरेसनले आर्थिक वर्ष २०७९–८०को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले समीक्षा अवधिमा अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८.०५ प्रतिशतले बढी अर्थात ७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन हो।

चौथो त्रैमासमा कम्पनीको खुद नाफा प्रतिसेयर २८.२६ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीले सामान बिक्रीबाट ८ अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीको रिजर्भको आकार ४.७६ प्रतिशतले बढेर १ अर्ब ३६ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ३० करोड रुपैयाँ थियो।

कम्पनीको प्रतिसेयर आम्दानी २८.२६ रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ४१९.६ रुपैयाँ रहेको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here