19.5 C
Nepal
Friday, February 14, 2025

कालिञ्चोक दर्शनको नाफामा उछाल,अन्य सुचक कस्ता ?

कालिञ्चोक दर्शन लिमिटेडले आर्थिक वर्ष २०७९–८०मा आकर्षक प्रगति गरेको छ।

विवरणअनुसार कम्पनीले ३३ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो बर्षको तुलनामा २१३६.५६ प्रतिशतले बढी हो।

समीक्षा अवधिसम्म कम्पनीको आम्दानी ७ करोड ५९ लाख रुपैयाँ रहेको छ। अन्य स्रोतबाट हुने आम्दानी बढेर २ करोड ५ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको रिजर्भ १ करोड ८० लाख रुपैयाँले ऋणात्मक रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ५.९६ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ९६.९९ रुपैयाँ रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here