आज सेयर बजार ५.१३ अङ्कले बढेको छ । ०.२४ प्रतिसतले बढदै सेयर बजार २०६६को बिन्दुमा बन्द भएको छ ।
नेप्सेमा सुचिक्रित कम्पनिहरुमध्ये १०५ कम्पनिको मुल्य बढेको छ भने १०८ कम्पनिको मुल्य घटेको छ ।
त्यस्तै आज सेयर बजारमा २ अर्ब १५ करोड माथिको कारोबार भएको छ ।
सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनिहरुमा अभियान लघुबित्त , सिङ्गटी हाइड्रो ईनर्जी ,स्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन ,नबिल ईक्वीटि फण्ड , सोल्टी होटल लगायतका कम्पनिहरु रहेका छन ।
त्यस्तै आज सर्बाधिक गुमाउनेहरुमा हिमालयन लघुबित्त , सुपरमादी हाइड्रोपावर , ग्रीन डिभलप्मेन्ट बैंक , एसियान हाइड्रोपावर , समता घरेलु लघुबित्त लगायतका कम्पनिहरु रहेका छन ।
त्यसै गरी सर्बाधिक कारोबार हुने कम्पनीहरुमा सोल्टी होटल ,अप्पर तामाकोशी ,शिभम सिमेन्ट , आइएमई लाइफ इन्सुरेन्स , साल्ट ट्रेडिङ कर्पोरेसन लगायतका कम्पनिहरु रहेका छन ।